काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १३:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले काठमाडौं– ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
थापाले मंगलबार बिहान टोखा नगरपालिकाको श्री समाज भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सम्बन्धित















चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया