मंगलबार, माघ ६, २०८२

महेश बस्नेतले गराए उम्मेदवारी दर्ता

मेरोन्यूज २०८२ माघ ६ गते १३:३१

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया