मंगलबार, माघ ६, २०८२

काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता

मेरोन्यूज २०८२ माघ ६ गते १५:४८

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उमेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया