मोरङ-६ बाट शेखर कोइरालाले गराए मनोनयन दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १७:१५

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।
मंगलबार अपराह्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका कोइरालाले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया