प्रधानमन्त्रीलाई सिंहदरवारमा कांग्रेसको ध्यानाकर्षण पत्र
मेरोन्यूज
२०७८ जेठ ६ गते १०:५०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रतिपक्षी कांग्रेसले सिंहदरवारमा भेटन लागेको छ । अहिले केही बेरमा भेटघाट हुने कांग्रेसले जनाएको छ । कोरोना रोकथाम र नियन्त्रण, वजेट अधिवेशन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि कांग्रेस नेताहरु सिंहदरवार पुगेका हुन् ।
कांग्रेसको हिजो नयाँ बानेश्वरमा बसेको संसदीय दलको कार्यसमितिले सरकारको ध्यानाकर्षण गराउने निर्णय लिएको थियो ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणका लागि कांग्रेस सभापति शेरवहादुर देउवा लगायतका कांग्रेसका शीर्ष नेताहरु सिंहदरवार पुगिसकेका छन् । कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारले यसलाई खेलाँची मात्र ठानेको भन्दै कांग्रेसले सरकारको ध्यानाकषर्ण गराउन लागेको हो ।
सम्बन्धित
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया