म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
मेरोन्यूज
२०८२ माघ ८ गते २१:२५

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने भएको छ ।
उज्यालो नेपालले पुनको उम्मेदवारीलाई सघाउने औपचारिक निर्णय गरेको पार्टीका महासचिव धर्म चौधरीले जानकारी दिए ।उनका अनुसार म्याग्दी निर्वाचन क्षेत्रमा उज्यालो नेपालले कुनै पनि उम्मेदवार उठाएको छैन, त्यसैले उम्मेदवारी फिर्ता गर्ने विषय नै नआएको स्पष्ट पारे।
चौधरीले पार्टीप्रति आस्था राख्ने तथा उज्यालो नेपालमा आबद्ध कार्यकर्ता र समर्थकहरूलाई महावीर पुनले पाउने स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया