उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
मेरोन्यूज
२०८२ माघ ९ गते १७:३५

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रहेका रेशमलाल चौधरीले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका हुन् ।
चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ दिएकाे उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो।
सम्बन्धित















लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
Fire destroys 330 hectares of forest in Jumla
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया