आजदेखि ललितपुर महानगरमा भेरोसेलको दोस्रो डोज दिइँदै
मेरोन्यूज
२०७८ जेठ ६ गते १३:२१

काठमाडौं । ललितपुर महानगरपालिकाका २९ वडामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज दिन सुरु गरिएको छ ।
पहिलो डोज खोप लगाएका ४८ हजार ७ सय जनालाई दोस्रो डोज दिन लागिएको महानगरपालिकाले जनाएको छ । आफुलाई पायक पर्ने वडाका तोकिएका खोप केन्द्रमा शनिबारबाहेक आजदेखि १३ गतेसम्म गएर खोप लगाउन सकिने महानगरले जनाएको छ ।

सम्बन्धित
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया