राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
मेरोन्यूज
२०८२ माघ ११ गते १७:४९

पोखरा । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन् ।
आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तिमिल्सिना अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भए ।
पाँच हजार ३३ मतभार ल्याएर तिमिल्सिना विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९ सय ४१ मतभार ल्याए ।
यस्तै सम्झनाले ५ हजार १४ मतभार पाइन्।
सम्बन्धित
















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया