२ सय ७० सैनिकलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ जेठ ६ गते १४:४०

काठमाडौं । नेपाली सेनाका २ सय ७० जना सैनिक कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाईरसको न्युनिकरण ता रोकथामका लागि फ्रन्टलाईनमा खट्दै आएको नेपाली सेनाका २ सय ७० जना सैनिक कर्मचारीहरुलाई कोरोना पुष्टि भएको हो ।
फ्रन्टलाईनमा खटिने २ सय ७० सैनिक कर्मचारीहरुलाई कोरोना पुष्टि भएको सेनाले जनाएको छ । पछिल्लो समय नेपाली सेनाले अक्सिजन उत्पादनदेखि शव व्यवस्थापनसम्मका कामहरु गर्दै आएको छ ।
पहिलो चरणको तुलनामा दोस्रो चरणमा सैनिक कर्मचारीहरुमा संक्रमण दर बढेको तथ्याङकले पुष्टि गरेको छ ।
सम्बन्धित













बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया