कोभिड अस्पताललाई लक्ष्मी लघुवित्तको सहयोग
मेरोन्यूज
२०७८ जेठ ६ गते १६:१५

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया गाउँपालिकाको मगरागढी प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार रुपैयाँ सहयोग गरेको हो ।
आर्थिक सहायता पाएकाले कोभिड–१९ को माहामारीमा राहत भएको बिरामीहरुलाई जति सक्दो उचित स्वास्थ्य सेवामा उत्तरदायित्व झनै बढ्ने अस्पतालले जनाएको छ ।
हाल कोभिड–१९ को माहामारीमा संक्रमित भई अस्पतालमा उपचारित संस्थासँग आवद्ध सदस्य र परिवारलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग निरन्तर रुपमा उपलब्ध गराई रहेन लक्ष्मी लघुवित्तले जनाएको छ ।
सम्बन्धित









आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया