अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
मेरोन्यूज
२०८२ माघ २५ गते १९:१२

काठमाडाैं । वरिष्ठ अभिनेता सुनील थापाको पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ ।
शनिबार हृदयघातका कारण निधन भएका थापाको पशुपति आर्यघाटमा हिन्दूपरम्परा अनुसार दाहसंस्कार गरिएको हो। उनलाई छोरा अनमोलले दागबत्ती दिएका थिए।
अन्त्येष्ट्रिअघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो।
‘राते काइँला’को रूपमा थापाले करिअरमा डेढ सयभन्दा बढी नेपाली र भारतीय चलचित्रमा काम गरेका छन्।
सम्बन्धित
















वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया