शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
मेरोन्यूज
२०८२ फागुन ६ गते १२:४०

काठमाडौं । शिवरात्रिको दिन पशुपति क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ स्वयम्भुबाट पक्राउ परेका हुन् ।
शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपात गर्दै लात्तीले हानेको भिडियो सार्वजनिक भएकाे थियाे ।
भिडिओ भाइरल भएपछि मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।
सम्बन्धित
















गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया