४३ दलले मात्र बुझाए घोषणापत्र
मेरोन्यूज
२०८२ फागुन १५ गते १४:१९

काठमाडौं। निर्वाचन आयोगमा ४३ राजनीतिक दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । ४३ दलले घोषणापत्र बुझाएका आयोगको राजनीतिक शाखाले जनाएको छ ।
निर्वाचन प्रचारप्रसारमा जानुअघि घोषणापत्र सार्वजनिक गरी आयोगमा अनिवार्य रूपमा बुझाउन दलहरूलाई निर्देशन दिइएको थियो।
आयोगले फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको समय तोकेको थियो। निर्वाचन आचारसंहिता अनुसार दल तथा उम्मेदवारले घोषणापत्र आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। साथै दलहरूले प्रत्येक वर्ष आफ्नो विवरण अद्यावधिक गरी आयोगमा पेश गर्नुपर्ने प्रावधान समेत छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६१ चुनाव चिह्नबाट ६५ दल प्रतिस्पर्धामा छन् ।
सम्बन्धित















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया