रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी भीरबाट खस्यो
मेरोन्यूज
२०८२ फागुन १८ गते १७:४९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार गाडी रामेछापमा भीरबाट खसेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारीबाट करिब १०० मिटर तल ना ७ ख ६७६८ नम्बरको गाडी खसेको हो।
गाडीमा निर्वाचनमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी सहित निर्वाचन सामग्री रहेको जनाइएको छ।
दुर्घटनामा गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। घटनास्थलमा उद्धार गर्न प्रहरी परिचालन गरिएको छ।
सम्बन्धित
















पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया