बुधबार, वैशाख ९, २०८३

निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

मेरोन्यूज २०८२ फागुन २० गते १४:४२

काठमाडाैं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ।

Advertisement
NiccNicc

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो । साथै हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया