परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
मेरोन्यूज
२०८२ फागुन २१ गते ९:२६

काठमाडौँ, २१ फागुनः परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनिहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवद्र्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच, चिनियाँ राजदूतले सामाजिक सञ्जालमा द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति भएको उल्लेख गरेका छन् ।
सम्बन्धित

















१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
महासंघ अध्यक्ष ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रबाट गरे मतदान
मेचीनगरमा १०४ बर्षीय बृद्धाले हालिन् भोट
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया