मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
मेरोन्यूज
२०८२ फागुन २१ गते १७:३३

काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन साँझ ६स्१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो। सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ।
आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।
सम्बन्धित
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया