नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते ८:५४

नेपाली कांग्रेसले पाँच निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार काग्रेंसका उम्मेदवारहरू तेह्थुम– १ मा सन्तोष सुब्वा, ललितपुर–१ उदय शमशेर राणा, मुस्ताङ– १ योगेश थकाली,कपिलबस्तु– ३ अभिषेकप्रताव शाह र कैलाली– १ मा जनकराज चौधरीले अग्रता लिएका छन्।
सम्बन्धित
















सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया