५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी रहेको छ । प्रारम्भिक मतगणना अपडेटअनुसार रास्वपाले मतगणना भइरहेका ५२ मध्ये ३५ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।
रास्वपाबाट काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं १० मा प्रदिप विष्टले अग्रता लिएका छन् ।
मोरङ १ मा यज्ञमणी न्यौपाने, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा, धनुषा ३ मा मनिष झा, रौतहट ४ मा गणेश पौडेल, बारा ३ मा अरविन्द साह, ललितपुर २ मा जगदीश खरेल, चितवन ३ मा सोविता गौतम, कास्की १ मा खडकराज पौडेल, कास्की २ मा उत्तमप्रसाद पौडेल कास्की ३ मा बिना गुरुङले अग्रता लिएका छन् ।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिएका छन् ।
रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा लेखजङ्ग थापा, दाङ १ मा देवराज पाठक, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कञ्चनपुर २ मा दिपकराज बोहराले अग्रता लिएका छन् ।
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया