बागलुङ–२ मा रास्वपाको सुरुवाती अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते १३:४५

ढोरपाटन (बागलुङ) । बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता लिएका छन् ।
उहाँले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गरका छन् । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।
क्षेत्र नं १ मा भने सर्वदलीय बैठक सकिएपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया