धनकुटामा एमालेको सुरुवाती अग्रता
मेरोन्यूज
२०८२ फागुन २२ गते १५:०२

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेले सुरुआती अग्रता लिएको छ ।
मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भन्डारीले २३, चकिया(जाँतो) चिन्हका निसान राईले १५ मत प्राप्त गरेका छन् ।
यहाँ तीन स्वतन्त्र र १४ दलका सहित १७ उम्मेदवार रहेका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया