इलाम–२ मा सुहाङको अग्रता कायमै
मेरोन्यूज
२०८२ फागुन २२ गते १६:५९

काठमाडाैं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत इलाम–२ मा नेकपा एमाले केन्द्रीय सदस्य सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
पछिल्लाे तथ्यांकअनुसार नेम्वाङले ९२३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भेषराज आचार्यले ४६३ मत ल्याएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ३१८ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ८४१ मत ल्याएका छन्।
सम्बन्धित

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया