इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
मेरोन्यूज
२०८२ फागुन २५ गते २१:४७

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानको नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त भएकोमा मोज्तबा खामेनीलाई बधाई दिएका छन् ।
पुटिनले भने कि उनी विश्वस्त छन् कि खामेनीले आफ्नो बुबाको कामलाई “सम्मानका साथ” जारी राख्नुहुनेछ र “गम्भीर परीक्षाहरूको सामना गर्दा” इरानी जनतालाई एकताबद्ध गर्नुहुनेछ।
पुटीनले रूस तेहरानको साथमा उभिएकाे बताएका छन् । ,उनले भने “तेहरानको लागि अटल समर्थन र हाम्रा इरानी साथीहरूसँग ऐक्यबद्धता पुष्टि गर्न” चाहन्छन्।
युद्धका बिच इरानको नयाँ सर्वोच्च नेताको नियुक्तीमा पुटीनकाे बधाइलाई विशेष अर्थपुर्ण मानिएकाे छ ।
सम्बन्धित

















१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया