आइतबार, चैत १, २०८२

रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ

मेरोन्यूज २०८२ चैत १ गते १२:१०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्ने बताएकाे छ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।

समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न आज रास्वपाको सचिवालय बैठक बस्दै छ । बैठक भर्चुअल रुपमा बस्ने पार्टीले जनाएकाे छ ।

प्रतिक्रिया