रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मेरोन्यूज
२०८२ चैत १ गते १३:४३

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय बैठकबाट ४८ महिला र ९ पुरुषको नाम चयन गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
जसअनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम चयन गरिएको छ । यसमध्ये ४८ महिला रहेकाे बताइएकाे छ ।
यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने पार्टीले जनाएकाे छ ।
सम्बन्धित














एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया