इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
मेरोन्यूज
२०८२ चैत २ गते १९:५४

दक्षिणी लेबनानकाे सीमा क्षेत्रमा हिज्बुल्लाह र इजरायली सेना बीच जमिनी भिडन्त सुरु भएकाे छ ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले लेबनानकाे ओडाइसेह-तैबेह अक्षमा भिडन्त भइरहेकाे जनाएकाे छ । यो एक रणनीतिक क्षेत्र हो जहाँ लेबनानमा इजरायली आक्रमणको समयमा महत्त्वपूर्ण सैन्य गतिविधि देखिएको छ।
“शत्रुले ब्यारेज गोलाबारी र गोलीबारी अन्तर्गत लेबनानी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेको छ,” लेबनानले जनाएकाे छ । हिज्बुल्लाहले इजरायली सेनालाइ सीमा भित्र प्रवेश गर्नबाट राेक्न प्रत्याक्रमण गरिरहेकाे जनाएकाे छ ।
सम्बन्धित
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया