चिकित्सा शिक्षा आयोगले भन्यो – आवेदनमा नागरिकता पेश नगर्नेलाई परीक्षामा सहभागी गराईदैन
मेरोन्यूज
२०७८ जेठ ९ गते ६:२७

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/ ७८ मा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन दिदा अनिवार्य नेपाली नागरिकता पेस गर्नु पर्ने जनाएको छ ।
आयोगले एक सुचना जारी गदै शैक्षिक सत्र २०७७/ ७८ मा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागीले नेपाली नागरिकता समावेश नगरेका परीक्षार्थीलाई छात्रवृत्रि नदिइने समेत जनाएको छ ।
नेपाली नागरिकताको प्रमाणपत्र पेश नगरी आवेदन दिएका परीक्षार्थीहरुलाई जेठ मसान्तसम्म सोको प्रमाणपत्र पेश गर्न आयोगले सूचना जारी गरेको छ ।
परीक्षार्थीहरुले प्राप्त गर्ने योग्यताक्रमको आधार तथा आरक्षणको कोटाबाट छात्रवृत्ति सिट छुट्याइने भएकाले जेठ मसान्तसम्म नेपाली नागरिकताको प्रमाणपत्र नपठाए आवेदन फाराम स्वीकृत नहुने स्पष्ट सुचनामा उल्लेख गरेको छ ।

सम्बन्धित
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया