७५ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ?
मेरोन्यूज
२०७८ जेठ ९ गते १२:१६
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढेसँगै देशका ७५ जिल्लाहरुूमा निषेधाज्ञा लागु गरिएको छ । देशभरका ७१ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा लागु हुँदै आएको छ । यसैबीच सरकारले तोकेको भन्दा न्युन संक्रमित भएकाले खोटाङ र मनाङमा निषेधाज्ञा लागु भएको छैन ।
देशभर कोरोना संक्रमितको दरको अवस्था जटिल बन्दै गए पनि यी २ जिल्लाहरूमा भने कोरोनाको खासै प्रभाव खासै देखिएको छैन ।
मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको थियो ।
सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।
सम्बन्धित
















महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
इरान–अमेरिका तनाव चुलियो, ट्रम्पको ४८ घण्टे अल्टिमेटम
नवनिर्वाचित सभामुख अर्यालले गरे पद बहाली
रूसमा ड्रोन आक्रमण: ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया