बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मेरोन्यूज
२०८२ चैत १० गते १२:३६

काठमाडाैं । रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर: द रिभेन्ज’ ले बक्स अफिसमा आक्रामक प्रदर्शन गरिरहेको छ।
फिल्मले रिलिजको पाँचौं दिन सोमबारमात्रै भारतमा ६५ करोड भारु कलेक्शन गरेको छ।
ट्रेड वेबसाइट साकसिन्ल्कका अनुसार, फिल्मले विश्वभर ८०० करोड रुपैयाँ कमाएको छ, जसले छावा र पिके फिल्महरूको लाइफटाइम कलेक्शनलाई उछिनेको छ।
मार्च १९ मा रिलिज भएको धुरन्धर २ ले भारतमा ६१९.७६ करोड सङ्कलन गरेकाे छ भने विदेशी बजारमा २१० करोड कमाइ गरेकाे छ । जसअनुसार पाँच दिनमा फिल्मकाे कुल विश्वव्यापी कमाई ८२९.७६ करोड पुगेको छ।
सम्बन्धित
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया