शुक्रबार, चैत १३, २०८२

निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली

मेरोन्यूज २०८२ चैत १२ गते १६:०४

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय भएको टिप्पणी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीका नवनिर्वाचित सांसदहरुलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘निर्वाचन प्रक्रिया र परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। ओलीले भने, तर यो निर्वाचन अनपेक्षित अस्वाभाविक, अपत्यारिलो र जादुमय छ।’

प्रतिक्रिया