ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
मेरोन्यूज
२०८२ चैत २१ गते २०:३५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम चेतावनी दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्,- ‘मैले इरानलाई सम्झौता गर्न वा हर्मुज जलमार्ग खोल्न १० दिनको समय दिएको सम्झनुहोस्। अब समय घर्कँदै छ-४८ घण्टाभित्र यो गरिएन भने उनीहरूमाथि महाविनाश आउनेछ ।’
यसअघी पनी पटकपटक चेतावनी दिएका ट्रम्पले यस पटक अन्तिम चेतावनी भन्नुले अमेरिकाले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने संकेत गरेको छ ।
सम्बन्धित
















पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया