अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
मेरोन्यूज
२०८३ वैशाख ४ गते १५:५३

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।
नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीलाई अनधिकृत रूपमा थुनाउन सरकारी कागजात किर्ते गरेको अभियोगमा उनलाई सो सजाय तोकिएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
यसअघि गत चैत २२ गते अदालतले उनलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो। विष्टले सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी नेता चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेका थिए।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया