बुधबार, वैशाख ९, २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मेरोन्यूज २०८३ वैशाख ८ गते १४:१५

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

Advertisement
NiccNicc

आज दिउँसो साढे ३ बजे बस्नेगरी प्रधानमन्त्रीले बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

प्रतिक्रिया