नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि

काठमाडौं । नागर्जुन र ज्ञानसंस्कारले अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छन् । नागर्जुन ब्वाइज तथा ज्ञानसंस्कार गल्र्समा च्याम्पियन बने ।
टोखा नगरपालिका सामाखुशीस्थित ज्ञानसंस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा नागर्जुनले केएमसीलाई २१–१७ ले पराजित ग¥यो ।
श्रृजनशील स्पोट्र्स क्लबद्वारा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा ज्ञानसंस्कारले बौद्ध चिल्ड्रन हेभेनलाई १७–११ ले हरायो ।
ब्वाइजमा नागर्जुनका प्रिन्स कुश्वा तथा गल्र्समा ज्ञानसंस्कारकी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई ज्ञानसंस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू, श्रृजनशील स्पोट्र्स क्लबका अध्यक्ष सुदेवजंग पण्डित, भिजन स्पोर्ट््स एकेडेभीका अध्यक्ष वृजेश बोहरा, ज्ञानसंस्कारकी एडमिन हेड लालीमा मालाकारलगायतले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे । ब्वाइजमा ८४ तथा गल्र्समा ३४ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया