शुक्रबार, वैशाख १८, २०८३

जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति

मेरोन्यूज २०८३ वैशाख १७ गते १२:१८

ढोरपाटन (बागलुङ) । जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।

Advertisement
NiccNicc

पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत छ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो । यसअघि रु एक करोड ७६ लाख खर्चेर दुई किलोमिटर यो सडकको एक खण्ड विस्तार गरिएको थियो ।

पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि रु एक करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिट खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया