बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
मेरोन्यूज
२०८३ वैशाख १८ गते १६:३८

काठमाडौं । काठमाडौंको बल्खुस्थित बागमती नदीमा एक जना पुरूष मृत फेला परेका छन्।
शुक्रबार दिउँसो पौने ३ बजेतिर अन्दाजी ६० वर्षीय इन्द्रबहादुर राई मृत फेला परेका हुन्।
प्रहरीका अनुसार काठमाडौँ-१४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । मृतक राईको परिवार बल्खु क्षेत्रकाे सुकुम्बासी बस्तीमा बस्दै आएकाे थियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सरकारले शुक्रबार बिहान मात्रै बल्खु क्षेत्रकाे सुकुम्वासी बस्ती हटाएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया