यूएईमाथि नेपालको रोमाञ्चक जित
मेरोन्यूज
२०८३ वैशाख १८ गते १८:२९

काठमाडौं । लिग २ अन्तरगत आज भएको म्याचमा नेपालले यूएईविरुद्ध जित निकालेको छ । शुक्रबार भएको सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो।
शुक्रबार नेपालले यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो ।
निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा यूएईले २४८ रन मात्र बनाउन सक्यो।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया