आइतबार, वैशाख २०, २०८३

राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश

मेरोन्यूज २०८३ वैशाख २० गते १७:४६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन्।

Advertisement
NiccNicc

आइतबार राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई जारी गरेका हुन्।

प्रतिक्रिया