कोरोनाबिरुद्धको दुबै डोज लगाए मात्र साउदी प्रवेशमा अनुमति
क्वारेन्टिनमा नबसे पुन: जान नपाउँने गरी फिर्ता

काठमाडौं । साउदी अरबले अनिवार्य कोरोना भाइरसको दुबै डोज लगाएको आधिकारिक प्रमाणपत्र भए मात्र प्रवेश दिने जनाएको छ । एक सुचना जारी गदै पीसीआर नेगेटिभ आएको ७२ घण्टाको रिर्पोटसँगै कोरोनाबिरुद्धको दुबै डोज लगाएको व्यक्तिलाई मात्र साउदी प्रवेशमा अनुमति दिने जनाएको हो ।
साउदी आएको २४ घण्टाभित्र ७ औँ दिनमा गर २ पटक पीसीआर गनुपर्ने छ । यदि पीसीआर नेगेभिट आएमा ८ औँ दिनमा संस्थागत क्वारेन्टिबाट निस्कन पाइने छ तर पोजेटिभ आए १४ दिनसम्म बस्नुपर्नेछ । भने ८ वर्षमुनिका बालबालिकाहरुको पीसीआर परीक्षण गर्न नपर्ने जारी सुचनामा भनिएको छ ।
कोरोनाको दुबै डोज लगाएका व्यक्तिले क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । कसैले साउदी सरकारले जारी गरेको क्वारेन्टिनसम्बन्धी नियमको उलघंन गरेको भेटिएमा त्यस्ता व्यक्तिलाई पुन साउदी अरबमा आउन नपाउने गरी फिर्ता पठाईने सुचनामा उल्लेख छ ।

















आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया