कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल कियर’ तालिम सुरु
मेरोन्यूज
२०७८ जेठ १३ गते १४:५८

काठमाडौं ।नेपाल चिकित्सक संघले कोभिड–१९ नियन्त्रण र उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल कियर’ तालिम प्रदान गर्ने भएको छ । फ्रन्टलाईनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित भईरहेको अवस्थामा महामारिसंग जुध्नको लागि अक्सिजन र बेडले मात्र सम्भव नभई जनशक्तिको पनि तयार गर्नु पर्ने भन्दै विपत्तिको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्ने संघले भर्चुअल तालिम सुरु गरेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलगायत संघ–संस्थाको सहयोगमा आजदेखि दुईदिने तालिम प्रदान गर्न लागेको हो ।
‘फ्रन्टलाइन’मा काम गरिरहेका स्वास्थ्यकर्मीहरु भर्चुअल तालिममा सहभागी हुन पाउने संघले जनाएको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया