वर्तमान सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा आसिन छ : देउवा
मेरोन्यूज
२०७८ जेठ १३ गते १७:४४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्। बिहिबार प्रेस विज्ञप्ति जारी गदै वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका हुन् । उनलेभने,“संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।”
सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन्।
उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोभिड १९ बिरुद्ध खोपको तत्काल आपुर्ति ,देशभर आवश्यकता अनुसार आइसीयूवेड र अक्सिन व्यवस्था र निम्न आएकाहरुलाई निशुल्क उपचारको सुनिश्चितता गर्न उनले माग गरे ।


सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया