स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. पौडेल नियुक्त
मेरोन्यूज
२०७८ जेठ १४ गते १२:४२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ । मन्त्रालयका कर्मचारी महाशाखा प्रमुख डा दामोदर रेग्मीले डा पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको बताए ।
यसअघि प्रवक्तामा प्रा डा जागेश्वर गौतम रहेका थिए । अहिले उनी कोरोना भाइरस (कोभिड–१९) युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारी दिएपछि डाक्टर पौडेल नियुक्त भएका हुन् ।
सम्बन्धित















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया