संघीय सरकारका लागि ५७ अर्ब ९५ करोड विनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:२३

काठमाडौँ । सरकारले संघीय सरकारलाई अनुदान दिनको लागि संघीय सरकारका लागि ५७ अर्ब ९५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजन गर्दै प्रदेशको लागि संघीय सरकारका लागि ५७ अर्ब ९५ करोड बजेट छुट्याएको जनाएका छन् ।
सरकारले प्रदेशको लागि प्रत्येक वर्ष अनुदान दिदै आएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने व्यवस्था गरेको छ ।
सम्बन्धित















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया