२ लाखलाई रोजगारी दिन १२ अर्ब बजेट
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:४७

काठमाडौँ । सरकारले २ लाख व्यक्तिलाई रोजगार दिनको लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २ लाखलाई रोजगार दिन १२ अर्ब बजेट छुटएको छ ।
सिप विकास परिक्षार्थीलाई ३ महिना रोजगार दिने अर्थमन्त्रीले बताएका छन् । नयाँ आर्थिक वर्षमा २५ हजार रोजगार सिर्जना गर्ने जनाएको छ ।
सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया