सीमा सुरक्षा गर्न थप १२० स्थानमा बोडर आउट पोस्ट स्थापना हुने
मेरोन्यूज
२०७८ जेठ १५ गते १८:२२
काठमाडौँ । सरकारले देशको सीमा सुरक्षाका लागि १२० स्थानमा बोडर आउट पोस्टको स्थापना गर्ने भएको छ ।
शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशको सीमा सुरक्षाका लागि उक्त बोडर पोस्ट स्थापना गर्ने बताएका हुन् ।
यस्तै, सुरक्षा निकायमा कार्यरत कर्मचारीहरूको रासनमा १५ प्रतिशत बजेट वृद्धि भएको मन्त्री पौडेलले जानकारी दिए ।
सम्बन्धित


















कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया