शुक्रबार, वैशाख २५, २०८३

चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा

मेरोन्यूज २०८२ चैत २९ गते १६:५४

पाँचथर । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह लगायत अन्य नेतामाथि अपमानजनक शब्दहरू प्रयोग गरेर भिडिओ बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल छुटेका छन्।

Advertisement
NiccNicc

आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दियाे ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहको आलोचना हुन थालेकाे थियाे ।

प्रतिक्रिया