सरकारले पत्रकारलाई नि:शुल्क उपचार सुविधा दिने
मेरोन्यूज
२०७८ जेठ १५ गते १८:३०

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई नि:शुल्क उपचार सुविधा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत यो जानकारी गराएका हुन् ।
उनले प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताए ।
पौडेलले सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिने जानकारी गराए ।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी युद्धपोतले दुई इरानी तेल ट्यांकरलाई रोके
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया