अराजक काम गर्ने नेता केपी जी नै हो : नेता रावल
मेरोन्यूज
२०७८ जेठ १६ गते १८:१८

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले आर्थिक वर्ष २०७८/७९ को बजेटको विरोध गरेका छन् । शनिबार नेपाल सरकारले सार्वजनिक गरेको बजेटबारे उनले विरोध जनाउँदै एमसिसीसँगको सम्झौता कार्यान्वयन गर्न ल्याइएको बजेट राष्ट्रघाती भएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ,’ सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भने, ‘हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपी जी नै हो ।’
सम्बन्धित









बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
जुम्लामा ८४९ मतदाता थपिए
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
ताेकिएकाे मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया