प्रतिनिधिसभा विघटन मुद्दाको पेशी १८ जेष्ठमा तोकियो
मेरोन्यूज
२०७८ जेठ १६ गते १९:३७
काठमाडौँ । गत जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको संवैधानिक इजलासको सुनुवाई आगामी मंगलबार हुने भएको छ ।
आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेञ्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाब दिएका थिए ।
जेठ १८ मा सुनुवाई हुने गरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको छ ।
संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी नै रहेको छ । संवैधानिक इजलासमा गत शुक्रबारदेखि प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सुनुवाई सुरु भएको हो ।
सम्बन्धित


















दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया